परिकल्पना
बीमाको माध्यमबाट नेपालको अर्थतन्त्रको दिगो बिकासमा टेवा पु-याउने |
गन्तब्य
बीमा ब्यवसायलाई स्वच्छ प्रतिस्पर्धी तथा विश्वसनीय बनाई बीमितको हकहित संरक्षण गर्न बीमा ब्यवसायलाई ब्यवस्थित,नियमित र विकसित गर्ने |
रणनिति उदेश्य
क) बीमा सम्बन्धि निति निर्माण गरि सोको कार्यान्वयन गर्ने गराउने,
ख) बिमित हकहित संरक्षण गर्ने,
ग) बीमा सुरक्षित, स्वच्छ,सक्षम र प्रतिस्पर्धि बनाउने
घ) बीमा ब्यवसायको विकास तथा प्रबर्दन गर्ने , र
ङ) बीमा ब्यबसायको बिश्वस्नियता अभिबृद्दि गर्ने |